पल र गरिमाको ‘रुमाल’ (भिडियो)

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : गायक कमल खनाल र गायिका अन्जु पन्तको स्वरमा ‘रुमाल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक खनालकै रहेको छ ।

प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।