चलचित्र ‘सेल्फी किङ’अब युट्युबमा (भिडियो)

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : नेपाली चलचित्र ‘सेल्फी किङ’अब युट्युबमा पनि हेर्न सकिने भएको छ ।

विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र युट्युबमा सार्वजनिक भएको हो । विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ ।

एक हास्य कलाकारले भोग्नुपरेको संघर्षलाई चलचित्रमा देखाउन खोजिएको छ ।

भिडियो-