शाहिद कपूरलाई नेटफ्लिक्सले गर्यो १०० करोडको अफर

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : बलिउड अभिनेता शाहिद कपूरले नेटफ्लिक्ससँग् १०० करोडको डील गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

कबीर सिंहसँगै बलिउडमा फेरि चम्किएका कपूरले केहि फिल्म, वेबसीरिज र कन्सेप्ट ड्रिभन फिक्शन सीरिज उपलब्ध गराउने भएसँगै उनलाई १०० करोडको अफर आएको हो ।

उनले यो डीलको बारेमा केहि बताएका छैनन् तर उनले उक्त डील स्विकार गर्न सक्ने बताइएको छ । उनी अहिले फिल्म जर्शीको शूटिङमा छन् ।