२४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी: विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ९७ लाख १५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ३८ हजार ४ सय २५ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड १५ लाख २९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । यो बुधबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -११९७
ब्राजिल -१०९०
रसिया -१५०
पेरु -११५
इटली -९
जर्मनी -९
भारत -१२८३
बेलायत -२७
चिलि -२७
इरान -१४०
अर्जेन्टिना -१८५
पाकिस्तान -६
साउदी अरेबिया -३३
मेक्सिको -२२८
फ्रान्स -४९
स्पेन -१५६
टर्की -६७
बंगलादेश -४३
युक्रेन -५३
क्यानडा -९
दक्षिण अफ्रिका -१४२
कोलम्बिया -१६५
इजिप्ट -१८
डोमोसियन रिपब्लिक -१४
इराक -८०
इन्डोनेसिया -१२४
रोमानिया -५०
बोलिभिया -५०
कतार -१
इक्वेडर -४१
बेलारुस -५
ग्वाटेमाला- १२
युएई -२
नेदरल्याण्ड- २
स्विडेन- ४
कुबेत -५
बेल्जियम -२
ओमान -७
जापान -९
पानामा -१४
इजरायल- ११
पोर्चुगल -४
नाइजेरिया- ५
अल्जेरिया -१२
होन्डुरस -८
उव्जेकिस्तान -६
स्विजरल्याण्ड -३
अर्मेनिया- १
माल्दोभा -१४
नेपाल -११
कोस्टा रिका -१२
इथियोपिया -१३
अजरबैजान -२
अफगानिस्तान- १
पोल्याण्ड -२४
मोरक्को -३४
केन्या -१०
सर्बिया -२
चेक्भिया -११
एल साल्भाडोर -४
आयरल्याण्ड -३
प्यालेस्टाइन -३
दक्षिण कोरिया-४
लिबिया -१५
लेबनान -६
बोस्निया -२०
ग्रिस -३
क्रोएसिया -३
नर्थ मेसोडोनिया -९
मडागास्कर -१
सेनेगल -१
जाम्बिया -४
बुल्गेरिया -७
अल्वानिया -२
डिआरसी -३
हंगेरी -४
नामिबिया -३
फ्रेन्च गुयना -१
ताजिकिस्तान- १
फिनल्याण्ड -२
हाइटी -१
ट्युनिसिया -६
मोन्टेग्रो -२
मोजाबिक्यू -२
युगान्डा -२
निकारागुवा -३
काबो भेर्डे -१
जमैका -२
सिरिया -३
अंगोला -३
म्यानमार -३
गाम्बिया -२
ट्रिनिडाड एण्ड टोबागो -१
उर्बा- २
बहमास -२
गुयना -२

(एजेन्सीहरुको सहयोगमा)