आइतबार सुनको मूल्य स्थिर

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार चाँदी प्रतितोलामा एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।