भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २२ निर्णय (पूर्णपाठ)

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा‍ युवराज खतिवडाले भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा‍. खतिवडाले मन्त्रिपरिषद बैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको जानकारी दिए । सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले प्रशासन सेवाका सहसचिव उदयबहादुर रानामगर र नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ ।

निर्णयहरु :-