हरिवंश आचार्यले ल्याए गाईजात्रा गीत ‘तिमी केको जान्ने ?’ (भिडियो)

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : कलाकार हरिवंश आचार्यको ‘तिमी केको जान्ने…’बोलको गाईजात्रा गीत सार्वजनिक भएको छ । समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार भएको गीतमा आचार्यको शब्द, संगीत र स्वर रहेको छ ।

सागरराज शर्माको निर्देशन रहेको भिडियोमा आचार्यका अलावा सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायत कलाकारको अभिनय रहेको छ । हरि हुमागाईंको छायाँकन रहेको गीतको भिडियोमा सुशिल न्यौपानेको सम्पादन रहेको छ ।