Friday, January 22, 2021

एक सर्को धुवाँ……टेक कडायत

एकछिन अघि चलिरहेको मभित्रको म, एकैछिनमा अस्थिर हुँदै अस्ताउँदै छु। सबैथोक छोडी यहीँ स्वर्गको बाटो अँगाल्दै छु। जिन्दगी के नै रहेछ र आखिर, एक सर्को धुवाँ अनि अलिकति...

हिउँदे बिदामा पनि पठनपाठन शुरु

सिमकोट : हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि...

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु

इलाम : कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए...

त्रिविले यसपटक हिउँदे बिदा नदिने

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे...

आइएसो प्रमाणपत्र हस्तान्तरण

काठमाडौँ : मूडी इन्टरनेशनलले आज एक समारोह बीच Best Himalaya Export Pvt. Ltd. लाई ISO प्रमाणपत्र हस्तान्तरण ग¥यो । नेपाली हस्तकलाको प्रचार र प्रबर्धनगर्न कार्यरत...

शुक्लाफाँटामा सञ्चालित विद्यालय १० दिनका लागि बन्द

कञ्चनपुर : कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना...

दरबार हाइस्कूलमा सिटी लाइब्रेरी सञ्चालन हुने

काठमाडाैं : काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको...

प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताउनुभएको छ । बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ : कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...