Saturday, August 15, 2020

आकस्मिक कक्ष सिल: चितवन

भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको...

समुदायस्तरमा कोरोना परीक्षण गरिने

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले...

वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण

काठमाडौँ : नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण...

कोरोनाविरूद्धको खोपमा बेलायतलाई सफलता, मानिसमा गरिएको परीक्षण सफल

एजेन्सी : कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक...

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौँ : सरकारले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन...

कोरोना भन्दा पनि डरलाग्दो भाइरस सुंगुरमा फेला

काठमाडाैं : कोरोना महामारीले विश्व नै थला परेको छ । यस्तो बेला त्यो भन्दा डर लाग्दो भाइरस फैलिए के होला ? विश्वव्यापी महामारी बनेर...

अक्टुबरभित्र कोरोनाको भ्याक्सिन बजारमा !

एजेन्सी : बेलायतको औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले अबको ४ महिनाभित्र कोरोनाको भ्याक्सिन बजार उपलब्ध हुन सक्ने जनाएको छ । एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट...

यौन सम्पर्क गर्दा माक्स लगाउन सुझाब

एजेन्सी : अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग...

धुम्रपान गर्नेहरुको कोरोना संक्रमणबाट मृत्यु हुने सम्भावना बढी

काठमाडौं : स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा...

यौन सम्बन्धपछि युवतीहरुमा देखिन्छ यस्ता ९ परिवर्तन

एजेन्सी : यौनले कुनै पनि सम्बन्धमा ठूलो परिवर्तन ल्याउँछ । इमोशन्सका साथ जोडीका बीचको सम्बन्धलाई पनि यसले प्रभावित पार्ने गरेको छ । यौनले मानिसमा धेरै...