कठपुतली झैँ सजाएर आज खेलिँदै छन् नारी
नारी
वेदनाको भलमा बग्दै गएका छन् नारी,
सम्झनालाई नै भाग्य ठानी हाँसिरहेको छन् ।
हटेको जस्तो लाग्छ दास प्रथा त सदियौँ पहिले नै,
तर पनि इच्छा र आकाङ्क्षामा...
स्वार्थी दुनिया
तैले त भनन्थिस
केही पर्यो त जीवनमा
मलाई बस् एकचोटी समझी ।
मैले नि सोचे
यस्तो सन्सारमा
जेहोस् मेरो नि छ
एउटा साथी बालापनको ।
ढुक्क हुन्थे म
साथ जो छ उस्को
सोच्थे...
उपन्यासका राजा प्रियासनका दुई उपन्यास आउँदै
दाङ :- सविन प्रियासन दाङबासीको लागि चर्चित नाम हो । समाजका गतिविधिहरुमा जोडिने हरकोही प्रियासनको नामसँग परिचित छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका...
प्रकाशको ‘प्रपञ्च’ उपन्यास बिमोचन सम्पन्न
काठमाडाैं : प्रकाश कोइरालाको पहिलो उपन्यास “प्रपञ्च” शनिबार राजधानीमा बिमोचन गरिएकाे छ । बि एन पुस्तक संसारमार्फत प्रकाशन गरिएको उक्त पुस्तकलाई नेपाल ल क्याम्पस...
आमाको चोली टाल्नु छ गजल लेखेर
आमाको चोली टाल्नु छ गजल लेखेर।
मैले परिवार पाल्नु छ गजल लेखेर।
तिम्रो वियोगमा रूने काम छोडेर अब
फाटेको मन सम्हाल्नु छ गजल लेखेर।
सत्ता र कुर्सीको आडमा...
तिमी आगाे ,म पानी चलि हाल्छ नि
तिमी आगाे ,म पानी चलि हाल्छ नि
दुई दिनकाे जिन्दगानी चलि हाल्छ नि
साटाैला माया बाडाैला माेह दुबै मिलेर
तिम्राे काख मेराे सिरानी चलि हाल्छ नि
जाेगाउन सम्बन्ध...
आऊ ! मलाई बलात्कार गर
म तिम्रो छोरी होईन रहेछु
म कसैको दिदी बहिनीपनि रहेनछु
म त आमापनि भएनछु
म नारी भएर जन्मिनुको यो सजाय रहेछ
आउ लुट मज्जाले मेरो पबित्रता
गर मेरो यो...
यो प्यारले पनि धेरै कुराहरु सिकायो
यो प्यारले पनि धेरै कुराहरु सिकायो
आफ्नो लाग्ने प्यारो मान्छे हेर्दाहेर्दै बिलायो
जोकर जस्तो भएको छु म अचेल यहाँ
केही भाराभुरी बटुल्यो र जोक सुनायो
पहिला आखाँमा बसिन्...
‘तीस दिन काम गरेको फल एक दिनमा आउँछ’
तिस दिन काम गरेको फल एकदिनमा आउछ
हातमा पर्दा केही पल भएपनि मन रमाउछ
कोठामा पुग्नु पाएको छैन त्यो घरपेटी कराउछ
यस्तो ज्यानमारा पैसाहरु यहा कसले बनाउछ
घरमापनि...
प्रदेशमा म छु म आफ्नो त्यो गाउँ सम्झन्छु…..बिनोद खत्री (आकाश)
प्रदेशमा म छु म आफ्नो त्यो गाउँ सम्झन्छु
साथिहरुसँग खेलेको यो ठाउँ सम्झन्छु
यसरी रमाइलो गरियो बालापनमा
खेल्दाखेरी गाली गर्नेको ति नाउ सम्झन्छु