Saturday, August 15, 2020

एक करोड भन्दा बढी रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा...

पाण्डेलाई उपरथीको दज्र्यानी

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा...

अख्तियारमा अधिकांश उजुरी स्थानीय तहका

ख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता हुने अधिकांश उजुरी स्थानीय तहका रहेका छन् । कार्यालयका अनुसार एक वर्षको अवधिमा दर्ता भएका एक हजार...

सिम गाउँका २० परिवार विस्थापित

साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ । बूढीगङ्गा नदीको...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको...

नक्कली सुन प्रकरण: इल्ताफ हुसेन अन्सारी पक्राउ

काठमाडौं : राजधानीको सुन्धारामा नक्कली सुन र पेस्तोल फालेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय...

युएईमा पाँच महिनाको अवधिमा ११० नेपालीले ज्यान गुमाए

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई)मा पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीको मृत्यु भएको छ । गत मार्च ११ यता यति ठूलो...

अन्तर्राष्ट्रिय युवा दिवस स् युवानीति कार्यन्वयनमा चुनौती

काठमाडौँ : नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवद्र्धन र...

कोरोना नियन्त्रणका लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्ने बताएका छन । प्रदेशमा कोरोना संक्रमण तीव्र हुँदै गएपछि आज सन्देश...

मध्यपुरथिमिको उद्योगमा आगलागी

भक्तपुर : स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा हिजो साँझ आगलागी भएको छ । मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६...