Saturday, August 15, 2020

धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना स‌ंक्रमणबाट मृत्यु

काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा गाउँपालिका –२ घर भएका...

प्रदेश १ का सांसदलाई कोरोना पोजेटिभ

धनकुटा : प्रदेश १ कि एक जना समानुपातिक सांसदको पिसिआर पोजेटिभ आएको छ । ती सांसद र उनका श्रीमान सहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८...

उदयपुरका ३ वटा नगरपालिकामा भदौ ७ गतेसम्म निषेधाज्ञा

उदयपुर: उदयपुरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा...

मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना, तीन दिन अदालत बन्द हुने

विराटनगर: जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । न्यायाधीशलाई...

कृषिजन्य वस्तुको निकासीमा गिरावट

इलाम : नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ । नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो...

कोटघर स्वास्थ्यचौकी सिल

सिञ्जा : कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी–३ स्थायी घर भएको एक महिलालाई...

इटहरीमा आजदेखि ५ दिन लकडाउन

सुनसरी: कोरोना संक्रमित बढेपछि इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन लागू गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्र लकडाउन गर्ने निर्णय...

एक वर्षदेखि खानेपानी अवरुद्ध

किमाथाङ्का : सङ्खुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ । सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी...

सलहले बाली नष्ट गरेपछि किसान चिन्तित

सोलुखुम्बु : सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु¥याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि...

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

खोटाङ :  एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस...