Tuesday, October 20, 2020

दुई बिघा १० कठ्ठाको गाँजा नष्ट

सर्लाही : जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुई बिघा १० कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ नारायण खोला, मटरदोभान, सत्रकठ्ठा, माईथान,...

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

सर्लाही : आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बलात्कार गरेको...

कुखुरा फार्मको दुर्गन्धले दर्जनाैँ बस्तीमा समस्या

वीरगञ्ज : शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको...

सर्लाहीका आइसोलेसन सेन्टर रित्तिए

सर्लाही : कोरोना सङ्क्रमितलाई राख्न बनाइएका सर्लाहीका सबै आइसोलेसन रित्तिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जिल्लाका कुनै पनि आइसोलेसनमा हाल सङ्क्रमित नरहेकाे जनाएको...

इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ

रौतहट : रौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का...

अवैध नदी उत्खनन रोक्न सामूहिक प्रतिबद्धता

महोत्तरी : नदीजन्य प्राकृतिक स्रोतसाधनको अj}ध उत्खनन रोक्नका लागि महोत्तरीका जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लाको सुदूर उत्तरवत्र्ती...

थामी टोल बासीको घरघरमा खानेपानी

सर्लाही : सर्लाही हरिवन नगरपालिका वडा न.१ थामी टोलमा खानेपानी ट्याङ्कीको उद्घाटन भएको छ । बिहीबार थामी टोलमा आयोजित एक कार्यक्रमको माझ हरिवन नगरपालिकाका प्रमुख/ मेयर...

बडादशैँमा भीडभाडका क्रियाकलाप र बोकाबलि निषेध

काठमाडाैं : यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको...

खुला सिमानाका कारण लागुऔषधले थप्दै सुरक्षा चुनौती

सर्लाही : छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन...

सर्लाहीका क्रसर उद्योग धमाधम बन्द गरिदै

सर्लाही : जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् । वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन,...