Tuesday, October 20, 2020

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ

कास्की । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ...

अस्पताल जाने बाटो पहिरोले बगाएपछि सेवाग्राही मर्कामा

सल्यान : सल्यान अस्पतालको आकास्मिक कक्ष जाने बाटो पहिरोले बगाएपछि सेवाग्राही मर्कामा परेका छन् । गत भदौ १ गते आएको अविरल वर्षाले अस्पतालको नवनिर्मित भवनको...

बागलुङ नगरपालिकाको सेवा निश्चितकालका लागि बन्द

बागलुङ : नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजबाट अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि...

तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ

बागलुङ : प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

पहिरोपीडितलाई रु चार लाख २१ हजार सहयोग

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई रु चार लाख बढी आर्थिक सहयोग गरेका छन् ।...

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

गलकोट : नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते...

भुइँमै सुत्छन् कैदीबन्दी

तनहुँ : यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

कास्की : निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द...

रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको...

१०५ घरमा ‘एक घर, एक धारा’

वालिङ : स्याङ्जाको विरुवा गाउँपालिका–३ राङभाङमा १०५ घरमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । राङभाङ गाउँभन्दा झण्डै ५०० मिटर तल रहेको धरादी खोला मूहानबाट...