Tuesday, October 20, 2020

केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि...

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँके : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर...

कर्मचारीलाई कोरोना देखिएपछि धमाधम कार्यालय सिल

सुर्खेत : सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल...

प्रदेश -५ को नाम लुम्बिनी र राजधानी देउखुरी

काठमाडौँ : प्रदेश-५ को नाम लुम्बिनी टुंगो लागेको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा लुम्बिनीको पक्षमा ७९ मत खसेको छ । यो प्रदेशसभाको दुई तिहाई बहुमत...

प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

काठमाडाैं : प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले...

स्वरोजगार बन्दै दृष्टिविहीन युवा

नेपालगञ्ज : नेपालगञ्जमा दृष्टिविहीन युवा सामूहिकरूपमा मसला प्रशोधनमा लागेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै...

कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर...

बुटवलमा चार दिन निषेधाज्ञा, ५ जनाभन्दा बढी जम्मा हुन नपाइने

बुटवल : प्रदेश ५ को राजधानीको विषयमा विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ...

कोशी अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

विराटनगर : विराटनगरकी कोरोना संक्रमित ६८ वर्षीया वृद्धा महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान...

पहिरोले घर भत्किएपछि सुत्केरीको बास पौवामा, राहतमा पाएको खानाले चल्दैछ दैनिकी

अर्घाखाँची : उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपालीले एक सातादेखि शितगङ्गा नगरपालिका­-१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहेकी छिन्। यही असोज ९ गते दिउँसो...