मुख्यमन्त्री नियुक्ति असंवैधानिक – विपक्षी दल

गण्डकी : गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् । संसदीय...

डोटीका १२ स्वास्थ्यकर्मीमा कोरोना

डोटी : कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा...

दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र...

कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको...

एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा...

हिमाली जडीबुटी लोप हुँदै

बझाङ : जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग...

बाख्रा चराउन गएकी बालिकाको टाउकामा ढुङ्गा लाग्दा मृत्यु

डोटी : डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका...

प्रदेश प्रमुख शेरचनद्वारा माघे सङ्क्रान्तिको शुभकामना

गण्डकी : गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक...

दुर्लभ वन्यजन्तुको चोरी शिकार बढ्यो

जाजरकोट : सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ । चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला...

कर्णालीमा योजना अनुगमन संयन्त्र गठन

सुर्खेत : कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाको अनुगमन गर्ने भएको छ । चालु आवमा प्रदेश सरकारद्वारा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रभावकारी...