कर्णालीमा योजना अनुगमन संयन्त्र गठन
सुर्खेत : कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाको अनुगमन गर्ने भएको छ । चालु आवमा प्रदेश सरकारद्वारा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रभावकारी...
हिमपातले हिल्सा नाका आवतजावत बन्द
सिमकोट : आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा...
मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त
कर्णाली : कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस...
दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली
रुकुम (पूर्व) : पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत्् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित...
कर्णाली प्रदेश : अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा आगजनी
जाजरकोट : कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ ।
जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं...
सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ
बनियानी : नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय...
ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
गुल्मी : गुल्मीमा शनिबार राती ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्युभ एको छ ।
ट्रकको ठक्करबाट रेसुङ्गा नगरपालिका वडानम्बर-१३ का २६ वर्षीय टोप बहादुर रजाली र...
जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, चार घाइते
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर...
दुई वर्षपछि चामल ढुवानीको प्रक्रिया शुरु
विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न...
कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै
तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ । दशैँ र तिहारका लागि घर फर्किएका बैतडीका नागरिक कार्यथलो फर्कन थालेका हुन् । जिल्लाका विभिन्न...