Tuesday, December 1, 2020

१४ लाख लागतमा निर्माण गरिएको खोर आधा घण्टाको हुरीले सोत्तर

कैलाली : कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको विनासकारी हावाहुरीबाट व्यावसायिक कृषकहरुले सबैभन्दा ठूलो मार खेप्नुपरेको छ। उक्त रात जिल्लाका किसानहरुका लागि कालो रात बनेको...

‘बुहारी लिन जाँदा यो अवस्था भयो’

जाजरकोट : तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७...

सेनाद्वारा कैलालीका कोरोना सङ्क्रमित पुरुषको शव व्यवस्थापन

कैलाली : कोरोना सङ्क्रमणबाट बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय एक पुरुषको शव नेपाली सेनाको टोलीले आज...

अछामको दुई वडा कार्यालयमा आगजनी, बझाङमा बम फेला

अछाम : अछामको दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति पन्चदेवद विनायक नागरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा...

झुण्डिएको अवस्थामा पुरुषको शव फेला

काठमाडौं : दार्चुला मालिकार्जुन गाउँपालिका ८ शंकरपुरमा एक पुरुषको झुण्डिएको अवस्थामा शव फेला परेको छ । आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको शंकरपुर प्रहरी चौकीले...

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

कैलाली : १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार र कुटपिट भएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–१ की ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो । गएराति आफन्तसँग...

सहमतिपछि जिप दुर्घटनामा मृत्यु हुने ९ जनाको सामूहिक अन्त्येष्टि

बझाङ : बझाङमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये ९ जनाको बुधबार सामूहिक अन्त्येष्टि गरिएको छ। दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले परम्पराअनुसार...

करेन्ट लागेर एककाे मृत्यु

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भजनी नगरपालिका–४ कुडीका २७ वर्षीय चन्द्रलाल चौधरी रहेका इलाका...

बझाङ दुर्घटना : शोकमा डुब्यो कोटदेबल गाउँ

बझाङ : बझाङको मष्टा गाउँपालिकामा सोमबार दिउँसो भएको जीप दुर्घटना परि १० जनाको मृत्यु भएपछि कोटदेवल गाउँ शोकमा डुबेको छ  । सदरमुकाम चैनपुर नजीकै रहेको डुङीबाट...

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

बैतडी : डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर...