Friday, January 22, 2021

अपाङ्गता भएकाहरू कमजोरी छिचोल्दै अघि बढ्दै

टीकापुर : कैलालीको टीकापुर–८ सत्तीका अनिष चौधरी दृष्टिविहीन हुन् । उनी कर्णाली मावि टीकापुर–७ सत्तीमा कक्षा १० मा अध्ययनरत छन् । अनिषले आफ्नो कमजोरीलाई शक्तिमा...

भालुको आक्रमणमा परी दुई गम्भीर घाइते

डोटी : जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी...

मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।...

डोटीमा लामो समयपछि वर्षा

डोटी : मङ्गलबारदेखि लगातार परेको वर्षासँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यहाँका एक सरकारी तथा दुई निजी...

बयर टिप्न जाँदा वनमा हराएका बज्यै-नातिनी दशगजा क्षेत्रमा भेटिए

कञ्चनपुर : भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ । सोमबार गाउँ नजिकैको...

ट्राफिक सङ्केत हराउँदा समस्या

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत अर्थात् चिह्न नहुँदा सवारी चालकलाई समस्या हुने गरेको पाइएको छ । कतिपय ठाउँमा राखिएका...

बेवारिसे शव फेला

कैलाली : कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी...

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर : अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र...

अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार...

सुदूरपश्चिमको नीति योजना आयोगको उपाध्यक्षमा साउद नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछाम जिल्लाका केशरबहादुर साउदलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगका अध्यक्ष एवं मुख्यमन्त्री त्रिलोचन...