Wednesday, July 28, 2021

प्रदेश प्रमुख झा पूर्व नगरप्रमुखको घरमा पुगेपछि…

प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ प्रदेशका सामाजिक अगुवासँगको भेटघाटमा व्यस्त रहेका छन । प्रमुख झाले पूर्व जनप्रतिनिधि एवं नागरिक अगुवा...

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप

कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय...

दुर्घटनामा दुईको मृत्यु

पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी...

पहिराको उच्च जोखिमसँगै सात घर विस्थापित

सिमकोट : जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात...

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, १५ घर डुबानमा

महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा...

भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस

यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले...

नासोँ पहिरो : अझै पुग्न सकेनन् सुरक्षाकर्मी

मनाङ : मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो...

नेपालमा खतरा कम गर्न चिनियाँले पानी तर्काउदै

चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी...

महोत्तरीमा मन्त्री चन्दा चौधरीलाई माइतीको सम्मान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताउनुभएको छ । महोत्तरीको मटिहानी पुग्नुभएकी मन्त्री...

घट्दै भरतपुर महानगरको बेरुजु

भरतपुर महानगरपालिकाको बेरुजुको परिमाण र प्रतिशत घट्दै गएको छ । महानगरले आज एक विज्ञप्ति प्रकाशित गरी जनप्रतिनिधि आएपछि बेरुजुमा कमी आएको जनाएको हो ।...