टेलिकमसँग जानकारी माग

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ, तराई-मधेश दु्रत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौताको विषयमा नेपाल टेलिकमसँग जानकारी माग गरेको छ । प्राधिकरणले टेलिकमलाई आज पत्र...

मिथुन उल्कावर्षा मङ्सिर २८ गते

काठमाडौँ : मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा...

एफटीटीएचमा राउटर यूपीएस सुविधा

काठमाडौँ : नेपाल टेलिकमले विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा बिनाअवरोध चलाइरहन राउटर यूपीएसको सुविधा ल्याएको छ । यस्तो डिभाइसले विद्युत् नभएको...

सार्वजनिक इन्टरनेट अब व्यक्तिलाई पनि

काठमाडौँ : देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न जिल्लाका सार्वजनिक निकायमा उपलब्ध गराएको इन्टरनेट अब व्यक्तिगत रूपमा पनि प्रयोग गर्न सकिने भएको...

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

एजेन्सी : सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ...

डोटीमा टेलिकमको एफटिटीएच सेवा शुरु

डोटी : नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु...

अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव

एजेन्सी : फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको...

पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अगाडि...

वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। वातावरण विभागको एक करोडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा...

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति

एजेन्सी : चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् । ब्लुम्बर्गको रिपोर्टअनुसार चालू...